बम् शङ्कर

Romanized: bam shangkara, bam shangkar, bam sangkara, bam shankara

शिवभक्तहरूको जपमन्त्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [बम्+शङ्कर]

१.
शिवभक्तहरूको जपमन्त्र।
२.
जोगीसन्न्यासीले भिक्षा माग्दा वा गाँजा खाने बेलामा भन्ने शब्द।

सम्बन्धित शब्दहरू