बरखी
Romanized: barakhee, barakhii, barakhi
मानिस मरेका वर्ष दिनमा गरिने श्राद्ध; बर्खी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत वार्षिक]
१.
मानिस मरेका वर्ष दिनमा गरिने श्राद्ध; बर्खी।
२.
बाबु, आमा, पति आदि मर्दा वर्षदिनसम्म पालन गर्नुपर्ने नियम; बर्खी।