बरर्र
Romanized: bararr, bararra
एकैचोटि दानादार चिज, पानीका थोपा अटुट रूपमा झर्ने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अमू. (द्वि.) बर्र]
1
एकैचोटि दानादार चिज, पानीका थोपा अटुट रूपमा झर्ने गरी।