भरर्र

Romanized: bhararr, bhararra

एकैचोटि बल्दा वा निस्कँदाको किसिमले; भर्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अमू. (द्वि.) भर्र]

१.
एकैचोटि बल्दा वा निस्कँदाको किसिमले; भर्र।
२.
हे. भुर्र।

सम्बन्धित शब्दहरू