भर्र
Romanized: bharr, bharra
पक्षीहरूका उडाइको आवाज आउने गरी; भुर्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अनुकरण मूल भर्+र]
१.
पक्षीहरूका उडाइको आवाज आउने गरी; भुर्र।
२.
स्टोभ, दमचुली आदि बल्दा आवाज निस्केर।
३.
शरीरमा घाउ, खटिरा आदि एकैपल्ट निस्कने गरी।
४.
मसिनो चिजबिज एकाएक छरिएर।