फरर्र
Romanized: phararr, fararra, fararr, phararra
किताब, कापी आदिका पाना पल्टाउँदा वा हावाले पात, कागज आदि उडाउँदाको किसिमले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अमू. (द्वि.) फर्र]
१.
किताब, कापी आदिका पाना पल्टाउँदा वा हावाले पात, कागज आदि उडाउँदाको किसिमले।
२.
छिटो छिटो बोल्दा वा पढ्दाको किसिमले।