बर्ज

Romanized: barj, barja

चुन र सुर्की हालेर बनाइएको लेदोवस्तु; चुनसुर्कीको पलस्तर; वज्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [कथ्य]

1
चुन र सुर्की हालेर बनाइएको लेदोवस्तु; चुनसुर्कीको पलस्तर; वज्र।

सम्बन्धित शब्दहरू