बर्जू
Romanized: barjoo, barjuu, barju
बाहुनबाहुनीलाई आदर गरी सम्बोधन गर्दा शब्दका साथ जोरिएर आउने शब्द (जस्तै- बाहुनबर्जू; बहुनीबर्जू)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत वर्य]
1
बाहुनबाहुनीलाई आदर गरी सम्बोधन गर्दा शब्दका साथ जोरिएर आउने शब्द (जस्तै- बाहुनबर्जू; बहुनीबर्जू)।