बर्जु

Romanized: barju

बाहुन, बाहुनीलाई आदर गरी सम्बोधन गर्दा शब्दका साथ आउने शब्द। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत वर्य]

१.
बाहुन, बाहुनीलाई आदर गरी सम्बोधन गर्दा शब्दका साथ आउने शब्द।
२.
सुनसरी जिल्लामा रहेको एक गाउँपालिका।

सम्बन्धित शब्दहरू