बल प्रयोग
Romanized: bala prayog, bala prayoga, balaprayoga, balaprayog
कसैको इच्छाविरुद्ध कुनै कार्य गर्नलाई गरिने शक्तिको प्रयोग; बल लगाउने वा अनुचित दबाव दिने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
कसैको इच्छाविरुद्ध कुनै कार्य गर्नलाई गरिने शक्तिको प्रयोग; बल लगाउने वा अनुचित दबाव दिने काम।