बलप्रयोग

Romanized: balaprayog, balaprayoga

कसैको इच्छाविरुद्ध कुनै कार्य गर्नलाई गरिने शक्तिको प्रयोग; बल लगाउने वा अनुचित दबाब दिने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
कसैको इच्छाविरुद्ध कुनै कार्य गर्नलाई गरिने शक्तिको प्रयोग; बल लगाउने वा अनुचित दबाब दिने काम।

सम्बन्धित शब्दहरू