बलाघात

Romanized: balaaghaata, balaaghaat, balaaghata, balaghaata

कुनै ध्वनि वा स्वरको उच्चारणमा पर्ने विशेष बल वा सो उच्चरित हुँदा दिइने बढी झोक्का। (जस्तै- अनन्त = 'न'-मा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
कुनै ध्वनि वा स्वरको उच्चारणमा पर्ने विशेष बल वा सो उच्चरित हुँदा दिइने बढी झोक्का। (जस्तै- अनन्त = 'न'-मा बलाघात, गर्छ = 'ग'-मा बलाघात, हेक्का = दुवैमा बलाघात इ.)।

सम्बन्धित शब्दहरू