बलात्कार
Romanized: balaatkaara, balaatkaar, balaatkara, balatkaara
जबर्जस्ती गर्ने काम; अन्याय, अत्याचार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
जबर्जस्ती गर्ने काम; अन्याय, अत्याचार।
२.
कुनै स्त्रीलाई उसको इच्छाविरुद्ध जबर्जस्तीसँग सम्भोग गर्ने काम; बलपूर्वक सतीत्व नष्ट पार्ने काम।