बलु

Romanized: balu

बलु (balu) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

बलु(१)

(नाम [संस्कृत बल.])
1.
पानीमा रहने रौंजस्तो मसिनो र लामो, बेह्रिएर गाईबस्तुको पुच्छर काटिदिने एक जातको किरो।

बलु(२)

(नाम [संस्कृत बल])
1.
बाक्ला र बाटुला खालका पात, पहेंला फूल र हरिया सानासाना फल हुने झारविशेष; बला।

सम्बन्धित शब्दहरू