बसिद्यौ
Romanized: bashidyau, basidyau
बसेर नअघाउने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत वासदेव]
१.
बसेर नअघाउने।
२.
बसेर मात्र खान पल्केको (व्यक्ति)।