बस्नु

Romanized: bashnu, basnu

कुनै आसन वा जमिनमा नितम्ब अड्याएर ठहर्नु, चाक टेकाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया [संस्कृत वस्+नु]

१.
कुनै आसन वा जमिनमा नितम्ब अड्याएर ठहर्नु, चाक टेकाउनु।
२.
बसोबास गर्नु; वास गर्नु।
३.
क्रम वा सिलसिला मिल्नु।
४.
नियममा रहनु; थिति मिल्नु।

सम्बन्धित शब्दहरू