बहिरङ्ग रोगी
Romanized: bahirangga rogi, bahirangga rogee, bahiranga rogee, bahiranga rogii
अस्पतालमा वा स्वास्थ्यचौकीमा परीक्षण मात्र गरिने रोगीको समूह; अस्पतालको शय्यामा भर्ना नभई बाहिरैबाट उपचार… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
अस्पतालमा वा स्वास्थ्यचौकीमा परीक्षण मात्र गरिने रोगीको समूह; अस्पतालको शय्यामा भर्ना नभई बाहिरैबाट उपचार गराउने रोगी।