बहुजल्पक
Romanized: bahujalpak, bahujalpaka
ज्यादै बोल्ने; बकबके; फतफते; गफी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [सं]
1
ज्यादै बोल्ने; बकबके; फतफते; गफी।