बाँह

Romanized: baamha, baamh, baanha, bamh

हात; भुजा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत बाहु]

१.
हात; भुजा।
२.
दुई हातले फेरो मारिँदाको भाग; अँगालो।

सम्बन्धित शब्दहरू