बाउँडिनु
Romanized: baaumdinu, baaundinu, baundinu, baumdinu
बाउँडो हुनु; टेढिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [बाउँडो इ+नु]
१.
बाउँडो हुनु; टेढिनु।
२.
शरीरका जोर्नीमा सड्किए मर्किएजस्तो भई रक्त-सञ्चार रोकिएर दुख्ने गरी नसा बटारिनु ।