बाक्लिनु
Romanized: baaklinu, baklinu
बाक्लो हुनु, गाढा हुनु, घना हुनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [बाक्लो+इ+नु]
1
बाक्लो हुनु, गाढा हुनु, घना हुनु।