बागलुङे
Romanized: baagalunge, bagalunge, baagalune, bagalune
बागलुङमा बनेको वा हुने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [बागलुङ+ए]
१.
बागलुङमा बनेको वा हुने।
२.
बागलुङसम्बन्धी; बागलुङको।