बाङ्गिनु

Romanized: baangginu, bangginu, baanginu, banginu

बाङ्गो हुनु; दोब्रिनु; टेढिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया [बाङ्गो+इ+नु]

१.
बाङ्गो हुनु; दोब्रिनु; टेढिनु।
२.
बेमेलको हुनु; बाउँटिनु।

सम्बन्धित शब्दहरू