बाङ्खुट्टे

Romanized: baangkhutte, bangkhutte, baankhutte, bankhutte

बाङ्गा खुट्टा हुने; खुट्टा बाङ्गो पारी टेकेर हिँड्ने; बाङ्खुरे। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [बाङ्गो+खुट्टा+ए]

1
बाङ्गा खुट्टा हुने; खुट्टा बाङ्गो पारी टेकेर हिँड्ने; बाङ्खुरे।

सम्बन्धित शब्दहरू