बाङ्गी काठ
Romanized: baanggi kaatha, baanggi kaath, baanggi katha, banggi kaatha
खैरो बोक्रा र बाङ्गाटिङ्गा भेट्ना हुने, हरियोमा पातला झलझल परेका र सुकेपछि काला, कलेजी रङका पात हुने,… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [बाङ्गो+काठे]
1
खैरो बोक्रा र बाङ्गाटिङ्गा भेट्ना हुने, हरियोमा पातला झलझल परेका र सुकेपछि काला, कलेजी रङका पात हुने, टुप्पामा भाले र पोथी अङ्ग भएका भिन्नाभिन्नै साना फूल फुल्ने रुख वा त्यसैको फुस्रा रङको फल।