भालु काठ
Romanized: bhaalu kaatha, bhaalu kaath, bhaalu katha, bhalu kaatha
आठदेखि बिस इन्चीसम्म लामा र चारदेखि नौ इन्चीसम्म चौडा पात हुने, सेतो फूल फुल्ने, चार-छ इन्ची ठुला फल फल्ने,… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
आठदेखि बिस इन्चीसम्म लामा र चारदेखि नौ इन्चीसम्म चौडा पात हुने, सेतो फूल फुल्ने, चार-छ इन्ची ठुला फल फल्ने, महाभारत पर्वत-शृङ्खलामा पाइने एक जातको सदाबहार रुख।