बाछुनु
Romanized: baachhunu, bachhunu, baachunu, bachunu
केलाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया [संस्कृत वाञ्छा+नु]
१.
केलाउनु।
२.
रोज्नु, छान्नु।