बाजा भाग
Romanized: baajaa bhaaga, baaja bhaaga, baajaa bhaag, baajaa bhaga
दमाईंका नेगियारलाई दिइने मुख्य भाग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
दमाईंका नेगियारलाई दिइने मुख्य भाग।
२.
ठुलो भाग (व्यङ्ग्यार्थमा)।