बाणमुख लिपि

Romanized: baanamukha lipi, banamukha lipi, banamukhalipi, baanamukhalipi

सुमेर, इरान आदि देशमा आ-आफ्नै किसिमले प्राचीनकालमा प्रचलित, बाणको मुखको आकार भएको लिपि; बाणमुख लिपि;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
सुमेर, इरान आदि देशमा आ-आफ्नै किसिमले प्राचीनकालमा प्रचलित, बाणको मुखको आकार भएको लिपि; बाणमुख लिपि; कीलाक्षार (क्युनिफार्म लिपि)।

सम्बन्धित शब्दहरू