बाणलिङ्ग
Romanized: baanalingga, baanalingg, banalingga, banalingg
बाणको चिह्न भएको शिवलिङ्ग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
बाणको चिह्न भएको शिवलिङ्ग।
२.
शिवलिङ्गका रूपमा पूजा गरिने, नर्मदा नदीमा पाइने, केही लाम्चो, गोल र सेतो चिल्लो पत्थर।