बादसाह
Romanized: baadasaaha, baadasaah, baadasaha, badasaaha
धेरै मुलुकको अधिपतिका रूपमा रहेका एउटै मुख्य राजा; सम्राट्; चक्रवर्ती। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [फारसी]
१.
धेरै मुलुकको अधिपतिका रूपमा रहेका एउटै मुख्य राजा; सम्राट्; चक्रवर्ती।
२.
तास, गन्जिफा आदिमा राजाको चित्र भएको एक प्रमुख पत्ती; बास्सा।
३.
बुद्धिचालको सबैभन्दा मुख्य गोटी।