हतोत्साह
Romanized: hatotsaaha, hatotsaah, hatotsah, hatotshaaha
उत्साह सेलाएको; आँट वा जाँगर मरेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
उत्साह सेलाएको; आँट वा जाँगर मरेको।