हतोत्साहित
Romanized: hatotsaahita, hatotsaahit, hatotsahit, hatotshaahita
उत्साह भङ्ग गराइएको; हिम्मत वा जाँगर टुटाइएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
1
उत्साह भङ्ग गराइएको; हिम्मत वा जाँगर टुटाइएको।