हतोत्साही
Romanized: hatotsaahi, hatotsaahee, hatotshaahi, hatotsahee
उत्साह हराएको; आँट वा जाँगर नभएको; निरुत्साही। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [हतोत्साह+ई]
1
उत्साह हराएको; आँट वा जाँगर नभएको; निरुत्साही।