बाबै

Romanized: baabai, babai

आश्चर्य, उदेक, भय, आशङ्का आदि बुझाउने शब्द। (उदा.- बाबै ! यहाँ त कत्रो सर्प रहेछ ! बुहारीले ससुरासँग कसरी… उदाहरण वाक्य पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
आश्चर्य, उदेक, भय, आशङ्का आदि बुझाउने शब्द। (उदा.- बाबै ! यहाँ त कत्रो सर्प रहेछ ! बुहारीले ससुरासँग कसरी झगडा गर्न सकेकी होली बाबै!)।
२.
आफूभन्दा मुनिको व्यक्तिलाई सम्झाउँदा प्रयोग गरिने शब्द। (उदा.- मैले भनेको मान बाबै, नत्र पछि पछुताउनुपर्ला)।

उदाहरण वाक्य

  • बाबै ! यहाँ त कत्रो सर्प रहेछ ! बुहारीले ससुरासँग कसरी झगडा गर्न सकेकी होली बाबै!

सम्बन्धित शब्दहरू