बार्नु

Romanized: baarnu, barnu

जोगाउबचाउका निम्ति कुनै ठाउँलाई वरिपरिबाट घेर्नु, छेका वा बार लाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
जोगाउबचाउका निम्ति कुनै ठाउँलाई वरिपरिबाट घेर्नु, छेका वा बार लाउनु।
२.
नियम पुऱ्याई कुनै वस्तु प्रयोगमा नल्याउनु; बारना गर्नु।
३.
रोक्नु; छेक्नु।
४.
पथपरहेज गर्नु।
५.
आशौच मनाउनु।

सम्बन्धित शब्दहरू