बालकमानी

Romanized: baalakamaani, baalakamani, balakamaani, baalakamaanee

ना. [बाल+कमानी] रौंजस्तो मसिनो तारद्वारा बनेको, निरन्तर हल्लिएर घडी ठिकसँग चलाउने कमानी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
ना. [बाल+कमानी] रौंजस्तो मसिनो तारद्वारा बनेको, निरन्तर हल्लिएर घडी ठिकसँग चलाउने कमानी।

सम्बन्धित शब्दहरू