बालकुमारी
Romanized: baalakumaari, baalakumari, balakumaari, baalakumaaree
ना. अँग्रेजीमा 'मैडेन हेयर ट्रि' भनिने संसारमै ज्यादै कम पाइने दुर्लभ जातको मझौला खालको रुख। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
ना. अँग्रेजीमा 'मैडेन हेयर ट्रि' भनिने संसारमै ज्यादै कम पाइने दुर्लभ जातको मझौला खालको रुख।