बालगिरी

Romanized: baalagiri, baalagiree, balagiree, balagirii

वि. [बहाल+गिरी] बहालमा लिने-दिने गरिएको वा त्यस्तै कुनै कामका लागि सापट ल्याइएको (वस्तु); भाडावाल; बहालगिरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
वि. [बहाल+गिरी] बहालमा लिने-दिने गरिएको वा त्यस्तै कुनै कामका लागि सापट ल्याइएको (वस्तु); भाडावाल; बहालगिरी।

सम्बन्धित शब्दहरू