बिँगठिनु
Romanized: bingathinu, bimgathinu
कुनै काममा टेढो हुनु; बाउँटिनु; बिभिन्डिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [बिँगठो+इ+नु]
1
कुनै काममा टेढो हुनु; बाउँटिनु; बिभिन्डिनु।