बिंगठिनु
Romanized: bingathinu, binggathinu, bimgathinu
कुनै कामकुरामा टेढो हुनु; बाउँटिनु; बिभिन्डिनु; बिमठिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [बिंगठो+इ+नु]
1
कुनै कामकुरामा टेढो हुनु; बाउँटिनु; बिभिन्डिनु; बिमठिनु।