बिंगठो
Romanized: bingatho, binggatho, bimgatho
बेमेलको कुरा गर्ने; बाउँटो; बिंगठ्याहा; बिमठो । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत विकुण्ठित]
1
बेमेलको कुरा गर्ने; बाउँटो; बिंगठ्याहा; बिमठो ।