बिंगो

Romanized: bingo, binggo, bimgo

हाँगाबाट निस्केको अर्को सानो हाँगो; हिँजो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत वृ]

१.
हाँगाबाट निस्केको अर्को सानो हाँगो; हिँजो।
२.
बाधा वा अड्‌को; छेको; बिगो।
३.
निहुँ; खोते।

सम्बन्धित शब्दहरू