बिगो

Romanized: bigo

कसैले अनुचित किसिमले लिएको धनमाल वा सो धनमालमा दाबी गरिएको निश्चित रकम; अपराध, कसुर र दोषसम्बन्धी मामिलामा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [बिगार]

१.
कसैले अनुचित किसिमले लिएको धनमाल वा सो धनमालमा दाबी गरिएको निश्चित रकम; अपराध, कसुर र दोषसम्बन्धी मामिलामा प्रभाव पार्ने कुनै पनि रकम।
२.
नचाहिँदो वा नाश हुने किसिमको काम; बिगार; निहुँ।

सम्बन्धित शब्दहरू