चिंगो
Romanized: chimgo, chingo, chinggo, cingo
पानीमा बस्ने, टोक्ने सानो किरो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
पानीमा बस्ने, टोक्ने सानो किरो।
२.
लाम्चा पात र सेता जरा हुने धानका खेतमा हुने एक भुइँझार।