बिँडवाल

Romanized: bimdavaala, bimdavaal, bimdawaala, bindavaala

बिँड भएको; बिँड हालिएको; बिँड वा मुठसमेतको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [बिँड+वाल]

1
बिँड भएको; बिँड हालिएको; बिँड वा मुठसमेतको।

सम्बन्धित शब्दहरू