बिँड्क्याउनु
Romanized: bimdkyaaunu, bindkyaaunu, bindkyaunu, bimdkyaunu
थोरै थोरै गरेर कुनै कुरा भन्नु; एकै पटकमा सबै नभन्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया [बिँड्को+याउ+नु]
१.
थोरै थोरै गरेर कुनै कुरा भन्नु; एकै पटकमा सबै नभन्नु।
२.
बड्कौँलाजस्तो कडा दिसा गर्नु।