बिखरिनु

Romanized: bikharinu

अलग हुनु; छुट्‌टिनु; तितरबितर हुनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

कर्मवाच्य क्रिया

१.
अलग हुनु; छुट्‌टिनु; तितरबितर हुनु।
२.
यताउति छरिनु।

सम्बन्धित शब्दहरू