बिघत
Romanized: bighat, bighata
नोक्सानी; हानि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [वि+घत]
१.
नोक्सानी; हानि।
२.
फटाइँ; उपद्रव।