विघत
Romanized: vighat, wighata, wighat, bighata
दुष्टयाइँ; उपद्रो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत विघात]
१.
दुष्टयाइँ; उपद्रो।
२.
नोक्सानी; हानि।